गुमनामीदेखि विश्वव्यापी कम्पनीसम्म
प्राविधिक उत्कृष्टताको नमुना, यानिकी inDriveको वास्तविक इतिहास, यसका सिइओको आफ्नै बोलीबाट
एक सशक्त कथा जसले अटल मानव साहस, सपनालाई साकार बनाउने इच्छाशक्ति, र मानव-सञ्चालित प्रविधिको सफल सङ्गमको प्रेरणादायी उदाहरण प्रस्तुत गर्दछ।

यस किताबले तपाईंलाई inDriveका सिइओ आर्सेन टम्स्कीका विविध व्यापारिक तथा जीवनका निर्णयहरूको सङ्गालो रहेको एक अद्भुत यात्रामा लैजान्छ।

टम्स्की पूर्वी साइबेरियाको दुर्गम क्षेत्रका कुनै बेलाका गुमनाम-जस्तै पात्र हुन् जसले सवारी साझेदारी र अन्य कैयौँ क्षेत्रमा सफलता हासिल गर्न सके। आर्सेनको अद्भुत जीवनमार्गले संसारभरीका पाठकहरूलाई जस्तोसुकै पृष्ठभूमि वा परिस्थिति भएपनि आफ्नो भाग्यरेखा आफैँ कोर्न प्रेरणा प्रदान गर्दछ।
निःशुल्क डाउनलोड
समीक्षाहरू
डेभिड ड्रम्मण्ड
औद्धोगिक विकासका भूतपूर्व वरिष्ठ उपाध्यक्ष तथा प्रमुख कानुनी अधिकारी, अल्फाबेट इन्क
"आर्सेनको मार्गले यो प्रमाणित गर्दछ कि संसार परिवर्तन गर्ने अर्को चरणको नवीनताहरू हामीले नजरअन्दाज गरेको स्थानहरूमा रहेका प्रतिभाशाली उद्यमीहरूबाट आउने सम्भावना त्यति नै रहेको छ जति सिलिकन भ्याली जस्ता स्थापित स्थानहरूमा छ।"
जेराल्ड माग्वाएर, एमडि
बोर्ड अध्यक्ष, अमेरिकी नेशनल स्टटरिङ एसोसिएसन
"आर्सेन टम्स्की बोली प्रवाह सम्बन्धी समस्या लिएर बाँचिरहेका कसैका निम्ति पनि वास्तविक प्रेरणाका स्रोत हुन्। उनको व्यक्तिगत तथा प्रभावशाली सन्देशले हामी मध्येका कठिनाइ तथा चुनौती सामना गरिरहेका जो-कसैलाई प्रेरणा प्रदान गर्छ।"
फ्योडोर ओभ्चिन्निकोभ
उद्यमी, डोडो पिज्जाका संस्थापक
"विगतका केही वर्षहरूमा मैले पढेका व्यापारिक क्षेत्रका किताबहरू मध्येको एक शक्तिशाली किताब हो यो। आर्सेन टम्स्कीको कथा कुनै परीको कथा जस्तै लाग्छ। यो एक व्यक्ति, एक नेता र एक उद्यमीको रूपान्तरण र विकासको कथा हो। सबैभन्दा अविश्वसनीय लक्ष्यहरू राख्ने हरेक व्यक्तिको लागि यो एक व्यावहारिक र उपयोगी किताब हो।"
डेभिड गोरोडायन्स्की
एन्करफ्रीका संस्थापक तथा विश्वकै सर्वाधिक लोकप्रिय भिपिएन सेवा "हटस्पट शिल्ड"का निर्माता।
हाम्रो संसारको भविष्य ती व्यक्तिहरूमा अडेको छ जसले महत्वपूर्ण विश्वव्यापी मुद्दाहरूलाई सम्बोधन गर्ने समाधानहरूको सिर्जना र विकास गर्दछन्। एक निष्पक्ष संसार तथा भविष्यको जिम्मा यस्तै क्षमतावान व्यक्तिहरूको काँधमा अडेको हुन्छ।
यस किताबमा प्रस्तुत inDriveको उत्साहपूर्ण कथाले एउटा यस्तो समूहको उत्कृष्ट र प्रेरणादायी उदाहरण प्रदान गर्दछ जसले विश्वमा सकारात्मक प्रभाव पार्ने अटल लक्ष्य लिएर वास्तवमै "शून्य भन्दा तल" बाट काम सुरू गरी एक पछि अर्को ठूला-ठूला सफलता हासिल गर्न सक्यो।

"यस किताबको माध्यमबाट मेरो लक्ष्य पाठकहरूलाई आफ्नो परिस्थितिको सीमिततालाई नाघेर आफ्नो सम्भाव्यताको जगेर्ना गर्न र संसारमा एक सकारात्मक योगदान दिन प्रेरणा प्रदान गर्नु हो। मेरो आफ्नै यात्रामा अन्यायलाई चुनौती दिने कार्यले एक शक्तिशाली प्रेरकको रुपमा स्थान पाएको छ जसले गर्दा हाम्रो असाधारण कथाले आजको आकार प्राप्त गरेको छ।"
आर्सेन टम्स्की
inDriveका सिइओ
निःशुल्क डाउनलोड
inDrive अनलाइन यात्री यातायात एग्रीगेटर ट्याक्सी सेवा होइन र प्रयोगकर्ताहरू बिचको सम्बन्धमा संलग्न छैन । सबै अनुरोधहरू प्रयोगकर्ताहरूद्वारा स्वतन्त्र रूपमा सिर्जना गरिन्छ, पठाइन्छ, तथा प्रदर्शन गरिन्छ।
© SUOL INNOVATIONS LTD, 2013-2024